छथर गाउँपालिकाको  आधिकारिक वेबसाइटमा हजुरलाई स्वागत छ   “शिक्षा, कृषि, पर्यटन र पुर्वाधार, समृद्ध छथर निर्माणको आधार” छथर गाउँपालिका

कार्यपालिकाको निर्णयहरु २०७५/०६/०२

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

नामाकरण

नामाकरण
पुर्वी नेपालको १७ थुम मध्येको एक थुम छथर हो । छथरको नामाकरणका सम्बन्धमा थुपै्र किम्बदन्तीहरु रहेका छन । छथर शब्द थङथरु शब्दबाट अपभ्रम्श भएको मानिन्छ, यसको अर्थ लडाई थामियो भन्ने हुन्छ । दस्तावेजहरुमा विक्रम सम्बत १८६७ बाट छथर लेख्न थालिएको हो । खेवाहाङ्गहरु लिम्बुवानका महत्वपुर्ण शक्तिको रुपमा गनिन्थे । वि.सं १८६७ ताका यिनै छथरे खेवाले आप्नो छुट्टै अस्तित्व खडा गरि थुमको नाम नै आफ्नै छथरी खेवाको नामबाट नामाकरण गरि कायम गराएको पाइन्छ ।

अवस्थिति (सीमाना)
कुल जनसंख्या १६,७१५ रहेको यो गाउँपालिकाको उत्तरतर्फ लाली गुराँस नगरपालिका र म्याङ्गलुङ्ग नगरपालिका रहेका छन् भने पूर्वतर्फ पाँचथर जिल्ला रहेको छ । यसैगरी दक्षिणतर्फ धनकुटा जिल्ला रहेको छ भने पश्चिमतर्फ पनि धनकुटा जिल्ला नै रहेको छ ।