सूचना
हार्दिक निमन्त्रणा
हार्दिक निमन्त्रणा
यही २०७५ साल जेष्ठ ३०,३१ र अषाढ १ गते प्रथम छथर गाँउपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराँते प्रतियोगिता माननीय युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएकोले उक्त प्रतियोगितामा यहाँको गरिमामय उपस्थितिको लागि सादर अनुरोध गर्दछौ ।